चीनको उइगूरमा नरसंहारको योजना

एजेन्सी । बेलायतमा प्रकाशिक एक औपचारिक अध्ययन प्रतिवेदनले चीन सरकारले उइगूर मुसलमान समुदायमा क्रमश: नरसंहारको योजना बनाइरहेको दाबी गरेको छ । सो दस्तावेजमा चीनले उइगूर समुदाय विरुद्ध चालेका हरेक प्रशासनिक निर्णयहरूको प्रमाण रहेको दाबी गरिएको छ । प्राप्त प्रमाणका आधारमा चीनको उत्तरपश्चिमी भागमा मुस्लिम अल्पसंख्यकलाई ठूलो मात्रामा नष्ट गर्ने मनसाय देखिएको सो प्रतिवेदनमा उल्लेख छ … Continue reading चीनको उइगूरमा नरसंहारको योजना